राष्ट्रिय समाचार

७ सेकेन्ड स्वीच थिच्दा नगर प्रहरीको मोवाइलमा बज्नेछ अलर्ट, तुरून्तै पुग्नेछ दमकल [भिडियोसहित]

lokaantar.com | Tuesday, 11 Nov 2025, 09:58 PM
Share
७ सेकेन्ड स्वीच थिच्दा नगर प्रहरीको मोवाइलमा बज्नेछ अलर्ट, तुरून्तै पुग्नेछ दमकल [भिडियोसहित]
ललितपुर महानगरपालिकाले आगलागीजस्ता विपद्को घटनामा तत्काल उद्धारका लागि 'फायर इमर्जेन्सी अलर्ट सिस्टम' सुरु गरेको छ। पाटन दरबार क्षेत्रमा जडान गरिएको उक्त प्रणालीको मेयर चिरिबाबु महर्जनले उद्घाटन गरे। अब कुनै पनि स्थानमा आगलागी भएमा ७ सेकेन्डसम्म 'एसओएस' स्वीच थिच्नेबित्तिकै दमकललाई घटनास्थलको नक्सासहित सूचना पुग्नेछ। नगर प्रहरी प्रमुख सीताराम हाछेथुले प्रणालीको बारेमा जानकारी दिँदै भने, 'स्वीच थिच्नेबित्तिकै महानगर प्रहरीको कार्यालयमा साइरन बज्छ र सबै अग्नि नियन्त्रकको मोबाइलमा म्यासेज र घटनास्थलको लोकेसनस...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?