उज्यालो नेपालको केन्द्रीय सदस्यमा वातावरणविद् सागर ढकाल
khabarhub.com|
Tuesday, 11 Nov 2025, 08:53 PM
Share
काठमाडौं– ऊर्जामन्त्री कुलमान घिसिङको संरक्षणमा रहेको उज्यालो नेपाल पार्टीको केन्द्रीय सदस्यमा वातावरण विज्ञ डा सागर ढकाल केन्द्रीय सदस्य बनेका छन्। ढकालले वातावरण विज्ञानमा विषयमा पीएचडी गरेका व्यक्ति हुन्। उनी हिमाली क्षेत्रका दुर्लभ वनस्पतीका विषयका जानकार हुन्। उनले ऊर्जा मन्त्रालयमा पनि विज्ञ सदस्यको रुपमा काम गरिसकेका छन्। यसैक्रममा उनी कुलमानसँग जोडिएका थिए। उनको स्थायी ठेगाना स्याङ्जा […]