विशेष
उज्यालो नेपाल पार्टीको केन्द्रीय समिति आयोगमा अद्यावधिक
काठमाडौं । उज्यालो नेपाल पार्टीले केन्द्रीय सदस्यसहितको सूची निर्वाचन आयोगमा बुझाएको छ । अनुपकुमार उपाध्याय अध्यक्ष रहने गरी ५१ सदस्यीय उज्यालो नेपाल पार्टीले बुधबार आयोगमा सूची बुझाएको हो ।
पार्टीमा प्रा.डा. महेन्द्र सुन्दर लावती, अभिनेत्री रीमा विश्वकर्मासमेत आबद्ध भएका छन् । त्यस्तै घिसिङको पार्टीमा डा. तारा प्रसाद जोशी, डा. घनश्याम पाण्डे, डा. शंकर ढकाल, डा. तेजनारायण...
पूरा समाचार पढ्नुहोस्