राष्ट्रिय समाचार

जेन जी आन्दोलनका बेला नख्खु कारागारबाट फरार कालीबाबा पक्राउ

kendrabindu.com | Tuesday, 11 Nov 2025, 01:30 PM
Share
जेन जी आन्दोलनका बेला नख्खु कारागारबाट फरार कालीबाबा पक्राउ
काठमाडौ । जेन जी आन्दोलनका बेला नख्खु कारागारबाट फरार भएका कालीबाबा भनिने भरत लामिछाने पक्राउ परेका छन् । हाडनाता करणीमा २५ वर्ष जेल सजाय सुनाइएका कालीबाबा लाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । नख्खु कारागारमा थुनामा रहेका उनी २४ भदौमा फरार भएका थिए । हाडनाता करणीमा उनलाई काठमाडौं जिल्ला अदालतलले २५ […]
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?