विशेष

जब स्वीस दूतावास परिसरभित्र चितुवा पस्यो…

lokaantar.com | Tuesday, 11 Nov 2025, 12:57 PM
Share
जब स्वीस दूतावास परिसरभित्र चितुवा पस्यो…
नेपालस्थित स्वीस दूतावास परिसरभित्र चितुवा पसेको छ । जावलाखेलमा अवस्थित दूतावास परिसरभित्र मंगलबार बिहान चितुवा प्रवेश गरेको हो ।  दूतावास परिसरभित्र पसेको चितुवालाई प्रहरी, डिभिजन वन कार्यालय र राष्ट्रिय प्रकृति संरक्षण कोषको टोलीले उद्धार गरेको छ ।  उद्धारमा सहयोग गरेको भन्दै नेपालस्थित स्विट्जरल्यान्ड दूतावासले सम्बद्ध सबैमा धन्यवाद दिएको छ ।  उक्त चितुवालाई सम्बन्धित निकायको जिम्मा लगाइएको छ । 
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?