प्रवास

भारतीय प्रधानमन्त्री मोदी भुटानमा, प्रधानमन्त्री तोब्गेले गरे विमानस्थलमा स्वागत

lokaantar.com | Tuesday, 11 Nov 2025, 12:45 PM
Share
भारतीय प्रधानमन्त्री मोदी भुटानमा, प्रधानमन्त्री तोब्गेले गरे विमानस्थलमा स्वागत
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भुटान भ्रमणमा निस्केका छन् । मंगलबार बिहान थिम्पु पुगेका मोदीलाई भुटानी प्रधानमन्त्री छिरिङ तोब्गेले स्वागत गरे । मोदीको भ्रमणका क्रममा भारत र भुटान सरकारले संयुक्त रूपमा निर्माण गरेको एक हजार २० मेगावाटको पुनत्साङचु–२ जलविद्युत परियोजनाको उद्‌घाटन गर्ने कार्यक्रम छ । प्रधानमन्त्री मोदी भुटानका चौथो राजा जिग्मे सिंग्ये वाङचुकको ७० औं जन्मजयन्तीमा आयोजित समारोहमा सहभागी हुने कार्यक्रम छ । ‘विमानस्थलमा न्यानो स्वागतको लागि प्रधानमन्त्री तोब्गेप्रति आभारी छु । य...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?