समाज

श्लोक हिमालयन प्रिमियम ह्विस्की बजारमा

lokaantar.com | Tuesday, 11 Nov 2025, 12:47 PM
Share
श्लोक हिमालयन प्रिमियम ह्विस्की बजारमा
हिमालयन डिस्टिलरी लिमिटेडले बहु प्रतीक्षित ‘श्लोक हिमालयन प्रिमियम ह्विस्की’ बजारमा ल्याएको छ ।  कम्पनीले हाललाई काठमाडौंका प्रमुख स्टोरमा यो नयाँ प्रिमियम ह्विस्की उपलब्ध गराएको जनाएको छ । कम्पनीका अनुसार यो ह्विस्की उत्कृष्ट शिल्पकौशलको प्रतीक हो । क्वेरकस आल्बा (Quercus Alba) काठका ब्यारेलमा परिपक्व गरिएको यो ह्विस्कीमा मह, भ्यानिला, क्यारेमेल र स्मोकी फ्लेभरको स्वाद र सुगन्धको सन्तुलित मिश्रण पाइन्छ । हिमालयन डिस्टिलरीका अनुसार यो Medium-Bodied ह्विस्कीले परम्परा र आधुनिकताको समिश्रण झल्काउँछ । कम्पनीका...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?