राष्ट्रिय झन्डा ओढेर जेन-जीका नाममा विध्वंश मच्चाउने रास्वपा कार्यकर्ता समातिए
khabarhub.com|
Tuesday, 11 Nov 2025, 12:26 PM
Share
पोखरा- गत भदौ २४ गते भएको जेन-जीहरूको आन्दोलनका क्रममा राष्ट्रिय झन्डा ओढेर सार्वजनिक संरचनामा विध्वंश मच्चाउने राष्ट्रिय स्वतन्त्र पार्टीका एकजना कार्यकर्ता पक्राउ परेका छन् । भदौ २४ मा भएको जेन-जी आन्दोलनका नाममा नेपाली कांग्रेसका नेता बिन्दुकुमार थापाको घरमा र ब्यवसायमा आगजनी र पृथ्वी चोकस्थित लखन थापाको शालिक फुटाउने रास्वपा कार्यकर्ता विक्रम उपनामका अभिमन्यु पाण्डे पक्राउ […]