विशेष
नेता डा. सुनिल शर्मालाई निर्वाचन क्षेत्रका जनताले गरे नौमती बाजासहित भव्य सम्मान
काठमाडाैं । मोरङको पथरीशनिश्चरे नगरपालिका–३ स्थित गोहिहोली खोलामा निर्माण हुन लागेको पुल सोमबार एक विशेष समारोहबीच शिलान्यास गरिएको छ । करिब ३० वर्षदेखि स्थानीयको मुख्य आवश्यकता मानिँदै आएको सो पुलको शिलान्यास कार्यक्रममा पूर्वसांसद एवं नेपाली कांग्रेसका युवा नेता डा. सुनिल शर्मालाई स्थानीयले नौमती बाजा, सांस्कृतिक झाँकी र फूलमाला सहित भव्य स्वागत गरेका थिए। कार्यक्रममा प्रदेशसभा […]
पूरा समाचार पढ्नुहोस्