समाज

बलिउडका दिग्गज अभिनेता धर्मेन्द्रको निधन

lokaantar.com | Tuesday, 11 Nov 2025, 09:04 AM
Share
बलिउडका दिग्गज अभिनेता धर्मेन्द्रको निधन
बलिउडका ८९ वर्षीय दिग्गज अभिनेता धर्मेन्द्रको निधन भएको छ। स्वास्थ्य समस्या देखिएपछि सोमबार उनलाई ब्रीच क्याण्डी अस्पतालमा भर्ना गरिएको थियो।  त्यहीँ उनको मंगलबार उपचारका क्रममा निधन भएको भारतीय सञ्चारमाध्यम दैनिक भास्करले समाचारमा उल्लेख गरेको छ ।  धर्मेन्द्रले आफ्नो फिल्मी करियरमा १०० भन्दा बढी चलचित्रमा काम गरेका छन्। उनको वास्तविक नाम धर्मेन्द्र कुमार देओल हो। विकिपिडियाका अनुसार धर्मेन्द्रको जन्म २ एप्रिल १९३५ मा पंजाब, भारतमा भएको थियो। उनले १९६० को दशकमा बलिउडमा प्रवेश गरी आफ्नो अभिनय यात्रा सुरु गरेका ...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?