खेलकुद

टोकियोमा हुने समर डेफलिम्पिक्समा लक्की र सुष्माले भाग लिने

kharibot.com | Tuesday, 11 Nov 2025, 07:50 AM
Share
टोकियोमा हुने समर डेफलिम्पिक्समा लक्की र सुष्माले भाग लिने
काठमाडौँ । जापानको टोकियोमा हुने समर डेफलिम्पिक्समा नेपाली जुडो खेलाडीले भाग लिने भएका छन् । नोभेम्बर १५ देखि २६ तारिखसम्म हुने प्रतियोगितामा पुरुष ६० केजीमा लक्की चौधरी तथा महिला ५२ केजीमा सुष्मा तामाङले भाग लिने भएका छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष ध्रुव आचार्यले समर डेफलिम्पिक्समा सहभागी हुने नेपाली जुडो टोलीलाई एक कार्यक्रमबीच बिदाइ गरेका छन्...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}