विशेष

निर्माण सम्पन्न भवनको आवश्यक कागजात बुझाउन घरधनी र डिजाइनरलाई ललितपुर महानगरको आग्रह

lokaantar.com | Tuesday, 11 Nov 2025, 07:29 AM
Share
निर्माण सम्पन्न भवनको आवश्यक कागजात बुझाउन घरधनी र डिजाइनरलाई ललितपुर महानगरको आग्रह
ललितपुर महानगरपालिकाले निर्माण सम्पन्न भवनको नक्सा नियमितीकरण तथा अभिलेखीकरणका लागि सम्बन्धित घरधनी र डिजाइनरहरुलाई आवश्यक कागजातहरू सहित कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ। महानगरपालिकाले प्रकाशित गरेको सूचनाअनुसार दर्ता गरी रजिस्ट्रेसन डेस्कमा फर्वार्ड गरे पनि हालसम्म आवश्यक कागजात पेश नगरेका र कार्यालयमा सम्पर्क नगरेका घरधनी तथा डिजाइनरहरुलाई तुरुन्त सम्पर्क गर्न आग्रह गरेको हो। महानगरले सूचनामा भनेको छ, “आवश्यक कागजात सहित सम्पर्क गर्न नआएमा थप प्रक्रिया अगाडि बढाउन कार्यालय बाध्य नहुने व्यहोरा समेत जानकारी गरा...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}