अन्तर्राष्ट्रिय
ट्रम्पको भाषण काटछाँटमा प्रश्न उठेपछि बीबीसी महानिर्देशक र समाचार प्रमुखले दिए राजीनामा
२५ कात्तिक, काठमाडौं । बीबीसीबाट प्रसारण भएको एक वृत्तचित्रको सम्पादनमा प्रश्न उठेपछि महानिर्देशक टिम डेभी र समाचार विभाग प्रमुख डबोरा टर्नेसले राजीनामा दिएका छन् । साथै बीबीसीका अध्यक्ष समीर शाहले संसदीय समितिमा माफी मागेका छन् । बीबीसीको ‘प्यानोरमा’ले उत्पादन गरेको ‘डोनाल्ड ट्रम्प : अ सेकेण्ड चान्स ?’ नामको वृत्तचित्रमा प्रयोग गरिएको ट्रम्पको एक भाषण एडिटिङमा […]
पूरा समाचार पढ्नुहोस्