प्रवास
फ्रान्सका पूर्व राष्ट्रपति सार्कोजी जेलबाट रिहा
फ्रान्सका पूर्व राष्ट्रपति निकोलस सार्कोजी सोमबार जेलबाट रिहा भएका छन्।
उनले २० दिनको जेलजीवनको अनुभवलाई ‘दुःस्वप्न’ भने।
स्थानीय समयअनुसार सोमबार अपराह्न ३ बजे पेरिसको ला सान्टे कारागारबाट पूर्व राष्ट्रपति सार्कोजीलाई रिहा गरिएको एक स्रोतले एएफपीसँग बताएको छ।
सत्तरी वर्षीय पूर्व राष्ट्रपतिले आफूमाथि लागेका आरोपमा कुनै सत्यता नभएको र यसबारे आफू अनभिज्ञ नै रहेको सुनुवाइका क्रममा बताएका थिए।
उनी जेलबाट छुटेपछि उनलाई एउटा रंगीन झ्याल भएको कारमा निवासतर्फ लगिएको थियो भने प्रहरीले उनलाई मोटरसाइकलबाट सुरक्षा दि...
पूरा समाचार पढ्नुहोस्