प्रवास

कारमा भएको विस्फोटबारे सबै सम्भावनालाई ध्यानमा राखेर विस्तृत अनुसन्धान गरिनेछ : अमित शाह

lokaantar.com | सोमबार, 10 नोभेम्बर 2025, 10:35 अपराह्न
Share
कारमा भएको विस्फोटबारे सबै सम्भावनालाई ध्यानमा राखेर विस्तृत अनुसन्धान गरिनेछ : अमित शाह
भारत सरकारका संघीय गृहमन्त्री अमित शाहले सोमबार साँझ ७ बजे दिल्लीको लाल किल्लानजिकै भएको विस्फोटबारे सबै सम्भावनालाई ध्यानमा राखी अनुसन्धान गरिने बताएका छन्। उनले रेडफोर्ट नजिकैको सुभाष मार्गको ट्राफिक सिग्नलमा हुण्डाई आई २० कारमा विस्फोट भएको र ११ जनाको मृत्युका साथै केही पैदल यात्रीहरू घाइते भएका छन् भने केही सवारी साधनमा क्षति पुगेको बताएका छन्। गृहमन्त्री शाहले एएनआईसँग भने, “दिल्ली क्राइम ब्रांच र दिल्ली स्पेशल ब्रान्चको टोली विस्फोटको सूचना पाएको १० मिनेटभित्र घटनास्थलमा पुगेको थियो।” अमित शाहले भने, ...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}