विशेष
भोटे दमाईले टालेको झोला बोकर काठमाडौं छिरे, परराष्ट्रको तयारी गर्दा इन्स्पेक्टर बने
भोटे दमाईले सिलाएको झोला बोकेर बेलैमा काठमाडौं छिरेकाले यहाँसम्मको यात्रामा कहिँ न कतै उनको योगदान रहेको कार्की सम्झन्छन् । ‘मेरो सफलतामा उहाँ (भोटे दमाई)को योगदान बिर्सन मिल्दैन,’ कार्कीले अनलाइनखबरसँग भने ।
पूरा समाचार पढ्नुहोस्