प्रवास
दिल्ली प्रहरीले भन्यो- ‘विस्तारै गुडिरहेको कार एकाएक विस्फोट भयो
लाल किल्ला नजिक सोमबार साँझ भएको कार विस्फोटबारे दिल्ली प्रहरीका आयुक्त सतीश गोल्चाले प्रारम्भिक जानकारी सार्वजनिक गरेका छन्। उनका अनुसार विस्फोट साँझ करिब ६:५२ बजे लाल बत्ती (ट्राफिक सिग्नल)तर्फ गइरहेको एक ढिलो गतिमा गुडिरहेको कारमा भएको हो।
आयुक्त गोल्चाले भने, “आज साँझ करिब ६:५२ बजे एक सवारी साधन, जसमा यात्रुहरू पनि थिए, बिस्तारै गुडिरहेको बेला विस्फोट भयो। त्यससँगै अन्य केही सवारी साधनहरू पनि प्रभावित भए।”
उनका अनुसार विस्फोटपछि दिल्ली प्रहरी, फरेन्सिक साइन्स ल्याब, राष्ट्रिय अनुसन्धान एजेन्सी र र...
पूरा समाचार पढ्नुहोस्