राष्ट्रिय समाचार

कार बम विस्फोटमा ६ वटा गाडी जले, जोडले हल्लिए भवन

lokaantar.com | Monday, 10 Nov 2025, 09:09 PM
Share
कार बम विस्फोटमा ६ वटा गाडी जले, जोडले हल्लिए भवन
 भारतको राजधानी नयाँ दिल्लीको लाल किल्ला मेट्रो स्टेशन नजिक सोमबार साँझ भएको कार बम विस्फोटले त्रास फैलिएको छ। दिल्ली अग्निशमन सेवाले पुष्टि गरे अनुसार साँझ करिब ६:५५ बजे स्टेशनको गेट नम्बर–१ नजिक पार्क गरिएको कारमा विस्फोट भएको थियो। विस्फोटपछि आगो तीव्र गतिमा फैलिँदा करिब छवटा गाडी जलेका छन्। दिल्ली अग्निशमन सेवाका अनुसार रिपोर्ट प्राप्त भएपछि तत्काल सातवटा दमकल गाडी घटनास्थलमा पठाइएका थिए। आगो अहिले नियन्त्रणमा आएको बताइएको छ। सीआरपीएफका डीआईजी किशोर प्रसाद पनि घटनास्थल पुगेका छन्। उनले प्रारम्भिक चरणम...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}