खेलकुद

मन्त्रिपरिषद्‍बाट दशौं राष्ट्रिय खेलकुदको मिति स्वीकृत

अनलाइनखबर | Monday, 10 Nov 2025, 08:56 PM
Share
मन्त्रिपरिषद्‍बाट दशौं राष्ट्रिय खेलकुदको मिति स्वीकृत
२४ कात्तिक, काठमाडौं । मन्त्रीपरिषद्‍ले कर्णाली प्रदेशमा हुने दशौं राष्ट्रिय खेलकुदको मिति स्वीकृत गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले आउँदो फागुन १ देखि ७ गतेसम्म कर्णाली प्रदेशमा हुने दशौं राष्ट्रिय खेलकुदको मिति स्वीकृत गरेको हो । यसअघि गत बुधबार बसेको राष्ट्रिय खेलकुद परिषद् (राखेप)को १२३औं बोर्ड बैठकले प्रतियोगिता फागुन १ देखि ७ सम्म […]
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}