सुदूरपश्चिम – नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिताका लागि हिक्मत महरा सुदूरपश्चिम रोयल्सको ‘आइकोनिक’ खेलाडी घोषित भएका छन् । धनगढीको क्रिकेट एकेडेमीमा एनपिएलका लागि आइतबार र आज भएको ‘ट्यालन्ट हन्ट’ बाट तीव्रगतिका बलर हिक्मत उत्कृष्ट बन्दै आइकोनिक खेलाडी घोषित भएका हुन् । रोयल्सका प्रशिक्षक जगत टमटाको नेतृत्वमा रहेको टोलीले दुई चरणमा खेलाडी छनोट गरेको छ […]