राष्ट्रिय समाचार
एमालेमा सबैलाई बस्न मिल्ने फराकिलो ठाउँ छः अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमालेमा सबैलाई बस्न मिल्ने फराकिलो ठाउँ भएको बताएका छन् ।
एमालेद्वारा आज काठमाडौँमा आयोजित ‘घर फर्क राष्ट्रिय अभियान घोषणा’ कार्यक्रममा अध्यक्ष ओलीले एमाले जनताले सबैभन्दा बढी भोट दिएको फराकिलो पार्टी भएको बताए ।
“नेकपा एमाले सानो चित्त भएको, सानो दिल भएको हल्ला चलाइएको छ, देशका जनताले सबैभन्दा बढी भोट पाएको, सबैभन्दा धेरै कार्यकर्ता भएको पार्टीलाई साँघुरो चित्त भएको भनिरहेका छन्”, उनले भने, “यहाँ कोही पनि खाँदाखाँद गरेर बस्नुपर्दैन, फराकिलो ढङ्गल...
पूरा समाचार पढ्नुहोस्