विशेष

‘विप्लव, जनार्दन र घनश्याम भूसाल एक ठाउँ आउने बाटो म देख्दिनँ’

अनलाइनखबर | Monday, 10 Nov 2025, 08:14 PM
Share
‘विप्लव, जनार्दन र घनश्याम भूसाल एक ठाउँ आउने बाटो म देख्दिनँ’
यो सरकारले चुनाव नगराउँदा पुनःस्थापनातिर जान्छ । पुनःस्थापनाले फेरि जेनजीका मागहरूलाई प्रयोग गर्दै अर्को ठाउँमा पुग्छौं । कि योभन्दा खराब अवस्था संविधान पूरै खारेजीतिर जान्छ। त्यसो हुँदा चुनाव गराउनै पर्छ।
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?