नेपाल प्रहरीका ३३ औँ आईजीपी कार्कीको कार्यकाल २९ महिना लामो
khabarhub.com|
Monday, 10 Nov 2025, 07:46 PM
Share
काठमाडौं– अनेक अनुमान र आशंकाबीच एआईजीपी दानबहादुर कार्की नेपाल प्रहरीका ३३औं महानिरीक्षक (आईजीपी) बन्न सफल भएका छन् । प्रहरीको प्रणाली भत्किने, फेरि बिचौलियाहरू हाबी हुने चर्चाबीच सरकारले कार्कीलाई सोमबारको मन्त्रिपरषद् बैठकमा ३३ औँ आईजीपी बनाएको हो । कार्की एआईजीको वरीयतामा पनि पहिलो नम्बरमा थिए । प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङ यही कात्तिक २६ गतेदेखि अवकाशमा जानुअघि […]