अर्थतन्त्र
एसिया प्यासिफिक अटोमोबाइल बिजनेस फोरममा नासा नेपालको सहभागीता
काठमाडौं । एसिया प्यासिफिक क्षेत्रका अटोमोबाइल फेडेरेसनहरूको बिजनेस फोरममा सहभागी हुन नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) का सचिव महेश अधिकारी आज जापान प्रस्थान गरेका छन् । संघका टुरिजम तथा आउटरिच कोअर्डिनेटर कमला छेत्रीले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई बिदाइ गरेका हुन् । अन्तर्राष्ट्रिय अटोमोबाइल फेडेरेसन (एफआईए) रिजन दुईको आयोजनामा हुन लागेको उक्त फोरममा दुई महादेशका […]
पूरा समाचार पढ्नुहोस्