खेलकुद

एनपीएलको तालिका सार्वजनिक, उद्घाटन खेल जनकपुर र काठमाडौंबीच हुने

lokaantar.com | Monday, 10 Nov 2025, 07:26 PM
Share
एनपीएलको तालिका सार्वजनिक, उद्घाटन खेल जनकपुर र काठमाडौंबीच हुने
आउँदो मंसिर १ गतेदेखि हुने नेपाल प्रिमियर लिग (एनपीएल)को खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले सोमबार एनपीएलको दोस्रो संस्करणको तालिका सार्वजनिक गरेको हो । जसअनुसार मंसिर १ गते दिउँसो ४ बजे जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाजबीच उद्‌घाटन खेल हुनेछ । मंसिर २ गते बिहान ११:४५ बजे चितवन राइनोज् र कर्णाली याक्सबीच पहिलो खेल हुनेछ भने दोस्रो खेल दिउँसो ४ बजे विराटनगर किंग्स र पोखरा एभेन्जर्सबीच हुनेछ । मंसिर २३ गते पहिलो क्वालिफायर हुनेछ भने २४ गते एलिमिनेटर हुनेछ । दोस्रो तथा अन्तिम क्वा...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}