राष्ट्रिय समाचार

मधेश प्रदेश प्रमुख भण्डारी पदमुक्त

lokaantar.com | Monday, 10 Nov 2025, 07:06 PM
Share
मधेश प्रदेश प्रमुख भण्डारी पदमुक्त
सरकारले मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले भण्डारीलाई हटाउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता जगदीश खरेलले जानकारी दिए ।
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}