हेडलाइन
प्रहरी महानिरीक्षकमा एआईजी दानबहादुर कार्की नियुक्त
काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षकमा एआईजी दानबहादुर कार्की नियुक्त भएका छन् ।सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पहिलो वरियतामा रहेका उनलाई महानिरीक्षक नियुक्त गरेको हो ।
पूरा समाचार पढ्नुहोस्