राष्ट्रिय समाचार

दानबहादुर कार्की आईजीपी नियुक्त

lokaantar.com | Monday, 10 Nov 2025, 06:54 PM
Share
दानबहादुर कार्की आईजीपी नियुक्त
नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक दानबहादुर कार्की महानिरीक्षक नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई यही कार्तिक २८ गतेदेखि लागू हुने गरि नेपाल प्रहरीको आईजीपी नियुक्त गर्ने निर्णय गरेको सरकार प्रवक्ता सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिए । 
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}