समाज
चुनाव गराउन प्रतिबद्ध छौं : निर्वाचन आयोग
२४ कात्तिक, काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ मा चुनाव गराउन प्रतिवद्ध रहेको बताएको छ । सोमबार निर्वाचन आयोगका पूर्व प्रमुख निर्वाचन आयुक्त, पूर्व निर्वाचन आयुक्त एवम् पूर्व सचिवहरू र निर्वाचन आयोगका पदाधिकारीहरूबीच छलफल भएको थियो । छलफलमा निर्वाचन आयोगका तर्फबाट माननीय कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले तोकिएको समयमा निर्वाचन सम्पन्न गराउन आयोग […]
पूरा समाचार पढ्नुहोस्