राष्ट्रिय समाचार

मधेश प्रदेश सरकार गठनविरुद्ध सर्वोच्चमा रिट

lokaantar.com | Monday, 10 Nov 2025, 04:45 PM
Share
मधेश प्रदेश सरकार गठनविरुद्ध सर्वोच्चमा रिट
मधेश प्रदेश सरकार गठनविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ । मधेशमा नेकपा एमालेका संसदीय दलका नेता सरोजकुमार यादव नेतृत्वमा बनेको सरकारविरुद्ध सोमबार रिट दायर भएको छ । रक्कीप्रसाद साह र सुजित यादवले सोमबार रिट दायर गरेका हुन् । मधेश प्रदेश प्रमुखको कार्यालय, मुख्यमन्त्रीको कार्यालय र मधेश प्रदेशसभालाई विपक्षी बनाइएको छ । यस्तो छ रिट :
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}