समाज

माधव नेपालले पार्टीलाई माओवादीमा विसर्जनका रुपमा अन्त्य गराए : शंकर पोखरेल

अनलाइनखबर | Monday, 10 Nov 2025, 04:32 PM
Share
माधव नेपालले पार्टीलाई माओवादीमा विसर्जनका रुपमा अन्त्य गराए : शंकर पोखरेल
२४ कात्तिक, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले माधव नेपालसहितका नेताहरू माओवादी पार्टीमा गएर विसर्जन भएको जिकिर गरेका छन् । सोमबार राष्ट्रिय सभा गृहमा आयोजित घर फर्क अभियान घोषणा सभालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । एमालेका मान्यतामा अडिग भएर बलियो पार्टी बनाउने संकल्पलाई ध्यान नदिइ माधव नेपालसहितका नेताहरूलाई पार्टीलाई माओवादीमा विसर्जन […]
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}