प्रधानमन्त्री कार्कीले गरिन् पशुपतिनाथ मन्दिरको दर्शन
khabarhub.com|
Monday, 10 Nov 2025, 04:24 PM
Share
काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले पशुपतिनाथ मन्दिरको दर्शनका साथै पूजाअर्चना गरेकी छन् । सोमबार प्रधानमन्त्री कार्कीले पशुपतिनाथ मन्दिरको दर्शन गरेकी हुन् । प्रधानमन्त्री कार्कीलाई पशुपतिनाथ मन्दिरमा पशुपति क्षेत्र विकास कोषका कर्मचारीले स्वागत गरेका थिए । पशुपतिनाथको दर्शन गरेपछि प्रधानमन्त्री कार्कीले सोमबार नै पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद् बैठक बोलाएकी थिइन् । बैठकमा प्रधानमन्त्री कार्कीले पशुपति […]