विशेष
झाँक्री र श्रेष्ठसहितका नेताहरुलाई ओलीले एमालेमा गरे स्वागत
काठमाडौँ । नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्री र किसान श्रेष्ठसहितका नेता एमालेमा फर्किएका छन् ।
सोमबार काठमाडौँको राष्ट्रिय सभागृहमा आयोजित 'घर फर्क अभियान' कार्यक्रममा एमाले अध्यक्ष केपी शर्माले झाँक्री र श्रेष्ठसहितका नेताहरुलाई पार्टीमा भित्र्याएका हुन् । ओलीले पार्टीमा फर्किएका नेताहरुलाई ब्याच र माला लगाइदिएर प्रवेश गराएका छन्...
पूरा समाचार पढ्नुहोस्