हेडलाइन

एमालेमा फर्कियो रामकुमारी झाँक्री समूह

kendrabindu.com | Monday, 10 Nov 2025, 04:11 PM
Share
एमालेमा फर्कियो रामकुमारी झाँक्री समूह
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) की नेतृ तथा पूर्व सहरी विकासमन्त्री रामकुमारी झाँक्री लगायतको समूह औपचारिक रूपमा नेकपा (एमाले) मा समाहित भएको छ। माओवादी केन्द्रसँगको एकीकृत समाजवादीको एकता प्रक्रियामा असन्तुष्टि जनाउँदै उनीहरू ‘मूल घर’ एमालेमा फर्किएका हुन्। सोमबार एमालेले आयाेजना गरेकाे ‘घर फर्क अभियान’ कार्यक्रमबीच उनीहरुलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले स्वागत गरेका हुन् ।
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?