राष्ट्रिय समाचार
संसद् पुन:स्थापनाको चक्करमा कांग्रेसको एउटा तप्का, हर्ताकर्ता चन्द्र भण्डारी
पार्टीको १५ औं महाधिवेशन फागुन २१ को चुनावअघि कि पछि भन्ने निर्णय लिन सकस परिरहेका बेला नेपाली कांग्रेसका केही सांसद प्रतिनिधिसभा पुन:स्थापनाको चक्करमा लागेका छन् ।
पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापति दिएर सभापति शेरबहादुर देउवा सिंगापुर पुगे पनि कांग्रेस एक महिनादेखि निर्णयविहीन बनेको छ । महाधिवेशन चुनावअघि कि पछि भनेर केन्द्रीय समितिमा दिनहुँ छलफल गर्दा पनि कांग्रेस टुंगोमा पुग्न सकेको छैन ।
प्रतिस्पर्धी दल नेकपा एमालेले पुन:स्थापनालाई मुख्य माग बनाइरहेका बेला कांग्रेसको एउटा पक्षले विघटित प्रतिनिधिसभामा पार्...
पूरा समाचार पढ्नुहोस्