मनोरञ्जन

No Image
गायक रामकृष्ण फिल्मको गीतमा रचनाको स्वर, सुनाइन् व्यस्तताको किस्सा

<div><img width="400" height="220" src="https://www.khabarhub.com/wp-content/uploads/2026/03/malati-mangale-400x220.jpg" class="attachment-medium size-medium wp...

19 Mar 2026, 02:40 PM
‘स्नो लियोपार्ड सिस्टर्स’ को काठमाडौं प्रिमियर : हिमचितुवा संरक्षण प्रयासको कथा
‘स्नो लियोपार्ड सिस्टर्स’ को काठमाडौं प्रिमियर : हिमचितुवा संरक्षण प्रयासको कथा

काठमाडौं । डकुमेन्ट्री फिल्म ‘स्नो लियोपार्ड सिस्टर्स’लाई नेपाल प्रिमियर गरिएको छ । लबिम मलमा आयोजित प्रिमियर शोमा नेपालीसहित विदेशी दर्शकको समेत उल्लेख्य उपस्थ...

19 Mar 2026, 02:30 PM
ज्योति मगरलाई किन बहिष्कारको धम्की आइरहेको छ ?
ज्योति मगरलाई किन बहिष्कारको धम्की आइरहेको छ ?

काठमाडौं । गायिका ज्योति मगर पछिल्लो समय संगीतभन्दा अन्य कारणले चर्चामा छिन् । विशेषगरि, नेकपा एमाले, अध्यक्ष केपी शर्मा ओली र सचिव महेश बस्नेतसँग उनको नाम जोडे...

19 Mar 2026, 02:09 PM
शान्तिश्रीसहितका कलाकारले टोकियोमा हुने चैते दशैं मेलामा प्रस्तुति दिने
शान्तिश्रीसहितका कलाकारले टोकियोमा हुने चैते दशैं मेलामा प्रस्तुति दिने

टोकियो । चैत्राष्टमी पर्वको अवसरमा जापानको टोकियोस्थित शिबा पार्कमा चैते दशैं मेला आयोजना हुने भएको छ। । बागलुङ समाज जापानका महासचिव सचिन आचार्यका अनुसार २१ र २...

19 Mar 2026, 01:45 PM
रोस्ट शैलीको कमेडी शो ‘कमेडी बाज’ ल्याउँदै सुन्दर खनाल
रोस्ट शैलीको कमेडी शो ‘कमेडी बाज’ ल्याउँदै सुन्दर खनाल

नेपाली कमेडी क्षेत्रमा नयाँ प्रयोग हुने भएको छ । कमेडियन सुन्दर खनालले रोस्ट शैलीमा आधारित रियालिटी शो ‘कमेडी बाज’ ल्याउने तयारी गरेका छन् । उनकै निर्देशनमा तया...

19 Mar 2026, 01:14 PM
नगरकोट घुमघाममा सन्नी लियोनी र पति डेनियल वेभर (तस्वीर)
नगरकोट घुमघाममा सन्नी लियोनी र पति डेनियल वेभर (तस्वीर)

काठमाडौं । बलिउड अभिनेत्री तथा टिभी होस्ट सन्नी लियोनी अहिले नेपालमा छिन् । दुई महिनाअघि एक क्यासिनो उद्घाटनमा आएकी उनी अहिले पतिसहित घुम्न आएकी हुन् । बुधबार द...

19 Mar 2026, 12:33 PM
कस्तो छ बलिवुड फिल्म धुरन्धर- २ ?
कस्तो छ बलिवुड फिल्म धुरन्धर- २ ?

काठमाडौँ । बलिवुड अभिनेता रणवीर सिंहको फिल्म &#39;धुरन्धर: द रिभेन्ज&#39;, जसलाई धुरन्धर २ पनि भनिन्छ, पहिलो भागको ब्लकबस्टर सफलता पछि ठूलो स्तरमा आजदेखि रिलिज...

19 Mar 2026, 11:30 AM
‘मालती मंगले’ को शीर्ष गीत ‘सुनैको सपनी’ सार्वजनिक
‘मालती मंगले’ को शीर्ष गीत ‘सुनैको सपनी’ सार्वजनिक

काठमाडौं । गायक समेत रहेका रामकृष्ण ढकालको निर्माण रहेको फिल्म ‘मालती मंगले’ को शीर्ष गीत ‘सुनैको सपनी’ युट्युबमा रिलिज भएको छ । रानी फिल्म्सको ब्यानरमा निर्माण...

18 Mar 2026, 08:28 PM
‘स्पाइडर-म्यान : ब्रान्ड न्यू डे’ ट्रेलर : संसार जोगाउन नयाँ कथासहित आइपुग्यो माकुरो मान्छे
‘स्पाइडर-म्यान : ब्रान्ड न्यू डे’ ट्रेलर : संसार जोगाउन नयाँ कथासहित आइपुग्यो माकुरो मान्छे

लस एन्जलस । अभिनेता टम हल्याण्ड विश्वप्रसिद्ध पात्र स्पाइडर-म्यानको रूपमा फर्किएका छन् । डिज्नी र सोनीको फिल्म ‘स्पाइडर-म्यान : ब्रान्ड न्यू डे” को पहिलो ट्रेलर...

18 Mar 2026, 05:21 PM
‘धुरन्धर २’ लाई नेपालमा ३२५ शोज, आक्रामक ओपनिङको प्रक्षेपण
‘धुरन्धर २’ लाई नेपालमा ३२५ शोज, आक्रामक ओपनिङको प्रक्षेपण

‘धुरन्धर २’ले पहिलो दिन र पहिलो सप्ताहन्तमै सबैभन्दा ठूलो ओपनिङ गर्ने अनुमान भइरहेका बेला जियो स्टुडियोले निर्देशक आदित्य धरलाई ‘धुरन्धर ३’ विकास गर्न आग्रह गरे...

18 Mar 2026, 04:39 PM
फिल्म ‘कार्की साइँला' को २१ दिनमा सकियो छायांकन
फिल्म ‘कार्की साइँला' को २१ दिनमा सकियो छायांकन

काठमाडौँ ।&nbsp; फिल्म &lsquo;कार्की साइँला&rsquo;को छायांकन सकिएको छ । धनकुटाबाट छायांकन सुरु गरिएको यो फिल्मको सोमबार बराहक्षेत्रमा अन्तिम दृश्य खिचिएसँगै २१...

18 Mar 2026, 04:15 PM
अनुष्कालाई ‘मिस वर्ल्ड’ संगठनको बधाई
अनुष्कालाई ‘मिस वर्ल्ड’ संगठनको बधाई

काठमाडौं । संघीय सांसद बनेकी पहिलो मिस नेपाल अनुष्का श्रेष्ठलाई मिस वर्ल्ड संगठनले बधाई दिएको छ । संगठन प्रमुख जुलिया मोरलीले उनको उपलब्धिमा शुभकामना व्यक्त गरे...

18 Mar 2026, 02:22 PM
फिल्म कलाकारलाई लाग्यो चुनाव : अध्यक्षमा सविन, रवीन्द्र, उत्तमसहितका आकांक्षी
फिल्म कलाकारलाई लाग्यो चुनाव : अध्यक्षमा सविन, रवीन्द्र, उत्तमसहितका आकांक्षी

सविनले कलाकार संघको नेतृत्वमा युवा आउनुपर्ने बताइरहेका छन् । आफ्ना मुद्दा र कामको योजना चाँडै सार्वजनिक गर्ने उनको तयारी छ ।

18 Mar 2026, 01:50 PM
‘जलाकी’ मा कलाकार हेरफेर : धीरज बाहिरिएपछि सोनम शीर्ष भूमिकामा
‘जलाकी’ मा कलाकार हेरफेर : धीरज बाहिरिएपछि सोनम शीर्ष भूमिकामा

काठमाडौं । अहिले कास्कीका विभिन्न थलोमा अशोक थापाको निर्देशनमा फिल्म ‘जलाकी’ को छायांकन भैरहेको छ । तर, छायांकनकै बीचमा यो फिल्मलाई लिएर नयाँ अपडेट छ । शीर्ष भू...

18 Mar 2026, 01:17 PM
विश्वले कुरिरहेको फिल्म ‘ड्युन ३’ को ट्रेलर : पाउल अर्को युद्धको तयारी गर्दैछन् ?
विश्वले कुरिरहेको फिल्म ‘ड्युन ३’ को ट्रेलर : पाउल अर्को युद्धको तयारी गर्दैछन् ?

लस एन्जलस । ‘यो ट्रेलर सार्वजनिक गर्ने कार्यक्रम हो ? प्रिमियरजस्तै देखिन्छ त’ निर्देशक डेनिस भिलन्युभले मजाक गरे । ‘ड्युन पार्ट ३’ का कलाकारलाई एएमसी हलमा उपस्...

18 Mar 2026, 12:57 PM
धुरन्धर-२ ले बनायो अग्रिम टिकट बुकिङमा नयाँ किर्तिमान
धुरन्धर-२ ले बनायो अग्रिम टिकट बुकिङमा नयाँ किर्तिमान

काठमाडौँ । बलिवुड फिल्म &#39;धुरन्धर-२ द रिभेन्ज प्रति दर्शकको प्रतीक्षा अन्ततः सकिने भएको छ । यो फिल्म बिहीबारदेखि प्रदर्शनमा आउँदैछ । फिल्मप्रति दर्शकमाझ नि...

18 Mar 2026, 11:55 AM
स्पाइडर म्यानको नयाँ सिरिज 'ब्रान्ड न्यू डे' को पहिलो मोशन पोस्टर सार्बजनिक
स्पाइडर म्यानको नयाँ सिरिज 'ब्रान्ड न्यू डे' को पहिलो मोशन पोस्टर सार्बजनिक

काठमाडौँ । लोकप्रिय सुपरहिरो पात्र स्पाइडर म्यानका प्रशंसकका लागि नयाँ फिल्मबारे राम्रो खबर आएको छ । स्पाइडर म्यानको नयाँ सिरिज &lsquo;ब्रान्ड न्यू डे&rsquo; न...

18 Mar 2026, 09:10 AM
संगीतकर्मी दीपक थापाको उपचारमा सघाउन परिवारको आग्रह
संगीतकर्मी दीपक थापाको उपचारमा सघाउन परिवारको आग्रह

नेपाली संगीत क्षेत्रमा उनले ‘बिदेश जाने मायालु तिमीलाई’ जस्तो लोकप्रिय गीत गाएका छन् भने थुप्रै चर्चित गीतमा संगीत सिर्जना र एरेन्ज गरेका छन् ।

17 Mar 2026, 09:17 PM
बिन्ध्यवासिनी म्युजिक अवार्ड : शम्भुजीतलाई दीर्घ साधना सम्मान
बिन्ध्यवासिनी म्युजिक अवार्ड : शम्भुजीतलाई दीर्घ साधना सम्मान

काठमाडौं । बिन्ध्यवासिनी म्युजिक अवार्डको १६ औं संस्करण २७ चैतमा आयोजना हुने भएको छ । सोहीअनुसार, मंगलबार सम्मान र पुरस्कार घोषणा गरिएको छ । अवार्ड समारोहमा संग...

17 Mar 2026, 08:56 PM
‘भ्वाइस एक्टिङ एन्ड डबिङ’ तालिमबाट १७४ प्रशिक्षार्थी लाभान्वित
‘भ्वाइस एक्टिङ एन्ड डबिङ’ तालिमबाट १७४ प्रशिक्षार्थी लाभान्वित

काठमाडौं । चलचित्र विकास बोर्डद्वारा आयोजित तीन दिने ‘भ्वाइस एक्टिङ एण्ड डबिङ’ तालिम सफलतापूर्वक सम्पन्न भएको छ । हलिउड तथा बलिउडका विभिन्न अन्तर्राष्ट्रिय प्रो...

17 Mar 2026, 08:11 PM
Page 1 of 142 · 2834 results
Advertisements
Sidebar Ad Category Big