खेलकुद

No Image
ऐतिहासिक पदक विजेता एरिका गुरुङ तमु धी यूकेको सद्‌भावनादूत

नेपालकी चर्चित कराँते खेलाडी एरिका गुरुङलाई बेलायतस्थित तमु धी संघ यूकेले सोमबार आफ्नो सद्‌भावनादूतका रूपमा नियुक्त गरेको छ । २२ वर्षीया एरिका नेपालला...

23 Mar 2026, 05:00 PM
पीएम कपमा सुदूरपश्चिम र लुम्बिनी विजयी
पीएम कपमा सुदूरपश्चिम र लुम्बिनी विजयी

काठमाडौँ । जारी पीएम कपमा सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशले जित हासिल गरेका छन् । सोमबार सम्पन्न खेलमा सुदूरपश्चिम प्रदेशले कर्णाली प्रदेशलाई ४ विकेटले पर...

23 Mar 2026, 04:45 PM
No Image
कराते खेलाडी एरिका तमुधि यूकेकी गुडविल एम्बासडर नियुक्त

<div><img width="400" height="220" src="https://www.khabarhub.com/wp-content/uploads/2026/03/arika-gurung-1-400x220.jpg" class="attachment-medium size-medium wp...

23 Mar 2026, 04:30 PM
No Image
लुम्बिनीसामु निरीह बन्यो कोशी प्रदेश, ८ रनले शतकबाट चुके देव खनाल

प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सोमबार खेलिएको खेलमा लुम्बिनी प्रदेशसामु कोशी प्रदेश निरीह बनेको छ ।&amp;nbsp; जनकपुरमा खेलिएको...

23 Mar 2026, 04:18 PM
No Image
फुटबल प्रतियोगिता स्थगित हुँदा क्लब जोखिममा

काठमाडौं । सङ्कटा फुटबल क्लबले राष्ट्रिय फुटबल प्रतियोगिता सञ्चालन गर्न माग गरेको छ । क्लबले आज आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष इद्रमान तुलाधरले अखिल नेप...

23 Mar 2026, 04:15 PM
No Image
हेमन्त धामीले ६ विकेट लिएपछि सुदूरपश्चिमले कर्णालीलाई हरायो

प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सोमबार खेलिएको खेलमा सुदूरपश्चिम प्रदेशले जित हासिल गरेको छ । वीरगञ्जमा खेलिएको उक्त खेलमा सुदूर...

23 Mar 2026, 03:48 PM
No Image
राखेप र एन्फाबीचको विवादले नेपाली फुटबल क्षेत्रमै असर पार्‍यो : अध्यक्ष तुलाधर

<div><img width="400" height="220" src="https://www.khabarhub.com/wp-content/uploads/2026/03/sankata-club-400x220.png" class="attachment-medium size-medium wp-p...

23 Mar 2026, 03:00 PM
सुरेश रैना र म्याथ्यु हेडन चेन्नई सुपर किङ्सको ‘हल अफ फेम’ मा समावेश
सुरेश रैना र म्याथ्यु हेडन चेन्नई सुपर किङ्सको ‘हल अफ फेम’ मा समावेश

९ चैत, काठमाडौं । चेन्नई सुपर किङ्स (सीएसके) ले आफ्नो इतिहासमा पहिलो पटक ‘हल अफ फेम’ घोषणा गर्दै सुरेश रैना र म्याथ्यु हेडनलाई सम्मानित गरेको छ। यो घोषणा चेन्नई...

23 Mar 2026, 02:45 PM
हेमन्त चम्किँदा कर्णालीमाथि सुदूरपश्चिमको जित
हेमन्त चम्किँदा कर्णालीमाथि सुदूरपश्चिमको जित

९ चैत, काठमाडौं । हेमन्त धामीले घातक बलिङ गर्दै एक्लै ६ विकेट लिएपछि कर्णालीलाई ११९ रनमा रोकेको सुदूरपश्चिम प्रदेशले पीएम कप क्रिकेटमा विजयी सुरुवात गरेको छ । व...

23 Mar 2026, 02:09 PM
आईपीएलमा खेलाडी चोटको संकट, कोलकातालाई सबैभन्दा ठूलो चिन्ता
आईपीएलमा खेलाडी चोटको संकट, कोलकातालाई सबैभन्दा ठूलो चिन्ता

९ चैत, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट २०२६ सुरु हुनुअघि धेरै फ्रेन्चाइज टोलीहरू आफ्ना प्रमुख खेलाडी चोटका कारण गुमाउने अवस्थामा पुगेका छन्। हा...

23 Mar 2026, 01:54 PM
संकटा क्लबले भन्यो : लिग स्थगित हुँदा ठूलो आर्थिक लगानी जोखिममा पर्‍यो
संकटा क्लबले भन्यो : लिग स्थगित हुँदा ठूलो आर्थिक लगानी जोखिममा पर्‍यो

९ चैत, काठमाडौं । संकटा फुटबल क्लबले लिग स्थगित हुँदा ठूलो आर्थिक लगानी जोखिममा परेको बताएको छ । क्लबले सोमबार पत्रकार सम्मेलन गर्दै हाल उत्पन्न भएको विषम परिस्...

23 Mar 2026, 01:42 PM
पीएसएल खेल्न पाकिस्तान प्रस्थान गरे दीपेन्द्र
पीएसएल खेल्न पाकिस्तान प्रस्थान गरे दीपेन्द्र

९ चैत, काठमाडौं । नेपाली क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी पाकिस्तान सुपर लिग (पीएसएल) खेल्ने पाकिस्तान प्रस्थान गरेका छन् । इस्लामाबाद युनाइटेडमा अनुब...

23 Mar 2026, 01:19 PM
साफ यू- २० च्याम्सिपयनसिप: नेपालले आज भुटानको सामना गर्दै
साफ यू- २० च्याम्सिपयनसिप: नेपालले आज भुटानको सामना गर्दै

काठमाडौँ । साफ यू- २० पुरुष च्याम्सिपयनसिप अन्तर्गत आज उद्घाटन खेलमा नेपालले&nbsp; भुटानविरुद्ध प्रतिस्पर्धा गर्दैछ ।&nbsp; च्याम्पियनसिपको पहिलो खेल आज माल्द...

23 Mar 2026, 12:35 PM
हेमन्त धामीले ६ विकेट लिएपछि कर्णाली ११९ रनमै अल आउट
हेमन्त धामीले ६ विकेट लिएपछि कर्णाली ११९ रनमै अल आउट

काठमाडौँ । जारी पीएम कप अन्तर्गतको खेलमा कर्णाली प्रदेश ११९ रनमै अल आउट भएको छ । पर्सामा जारी खेलमा सुदूरपश्चिम प्रदेशविरुद्ध टस हारेर पहिला ब्याटिंग गरेको कर...

23 Mar 2026, 11:55 AM
एन्फा र राखेपबीच जुहारी, एन्फाले भन्यो- हिजोसम्म पनि स्विकृती प्राप्त गरेका छैनौं
एन्फा र राखेपबीच जुहारी, एन्फाले भन्यो- हिजोसम्म पनि स्विकृती प्राप्त गरेका छैनौं

काठमाडौँ । नेपालको हङकङ चाइनासँग हुन लागेको अन्तराष्ट्रिय मैत्रीपूर्ण खेल स्थगित भएपछि अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय खेलकुद परिषदबीच जुहारी चलेकोले ...

23 Mar 2026, 10:20 AM
म्यानचेस्टर सिटीले जित्यो लिग कपको उपाधि
म्यानचेस्टर सिटीले जित्यो लिग कपको उपाधि

काठमाडौँ । म्यानचेस्टर सिटीले इएफएल लिग कपको उपाधि जितेको छ । गएराती सम्पन्न फाइनल खेलमा म्यानचेस्टर सिटीले आर्सनललाई २-० गोल अन्तरले पराजित गर्दै उपाधि जितेको...

23 Mar 2026, 08:55 AM
एचजेएनबीएल : फराकिलो जितसहित आर्मीको एकल अग्रता
एचजेएनबीएल : फराकिलो जितसहित आर्मीको एकल अग्रता

९ चैत, काठमाडौं । हिमालयन जाभा नेसनल बास्केटबल लिग (एचजेएनबीएल) २०२६ मा विभागीय टोली आर्मीले आइतबार राती भएको खेलमा सोलो बास्केटबल क्लबलाई १०३-६८ को फराकिलो अन्...

23 Mar 2026, 08:31 AM
साफ यू-२० च्याम्पियनसिप : नेपालले आज भुटानसँग खेल्दै
साफ यू-२० च्याम्पियनसिप : नेपालले आज भुटानसँग खेल्दै

९ चैत, काठमाडौं । आजदेखि माल्दिभ्समा सुरु हुने साफ यू-२० च्याम्पियनसिपमा नेपालले आफ्नो पहिलो खेलमा भुटानसँग खेल्दैछ । समूह &#8216;ए&#8217; मा रहेको नेपाल र भुटा...

23 Mar 2026, 08:24 AM
मड्रिड डर्बीमा रियलको रोमाञ्चक जित, भिनिसियसको दुई गोल
मड्रिड डर्बीमा रियलको रोमाञ्चक जित, भिनिसियसको दुई गोल

९ चैत, काठमाडौं । स्पेनिस ला लिगा अन्तर्गत मड्रिड डर्बी खेलमा रियल मड्रिडले एट्लेटिको मड्रिडमाथि रोमाञ्चक जित निकालेको छ । गएराति घरेलु मैदान सान्टियागो बर्नाबे...

23 Mar 2026, 07:42 AM
आर्सनललाई हराउँदै सिटीले जित्यो लिग कपको उपाधि
आर्सनललाई हराउँदै सिटीले जित्यो लिग कपको उपाधि

९ चैत, काठमाडौं । म्यान्चेस्टर सिटीले इंग्लिस फुटबल लिग (ईएफएल) कपको उपाधि जितेको छ । गएराति वेम्बले स्टेडियममा भएको फाइनलमा आर्सनललाई हराउँदै सिटीले उपाधि जिते...

23 Mar 2026, 07:20 AM
Page 1 of 295 · 5882 results
Advertisements
Sidebar Ad Category Big