मनोरञ्जन
आँखामा नहेर्नु, हात नमिलाउनु, अल्लू अर्जुनसँग भेट्न ४२ सर्त ! सह–कलाकारले बताए वास्तविकता
सन् २०२५ मा बलिउड स्टारहरूको ठूलो टोली (एण्टुराज) र कथित नखराबारे व्यापक चर्चा चलेको थियो भने २०२६ मा दक्षिण भारतीय फिल्म उद्योग चर्चामा आएको छ । हालै एक मिडिया सेल्स प्रोफेसनलले ‘पुष्पा’ स्टार अल्लू अर्जुन ठूलो टोलीसहित हिँड्ने र उनलाई भेट्न ४२ वटा कडा नियमहरूको सूची हुने दाबी गरेकी थिइन् । उक्त भिडियो क्लिप सामाजिक सञ्जालमा तीव्र रूपमा भाइरल भयो ।
यसपछि अल्लू अर्जुनको टोलीले कडा विज्ञप्ति जारी गर्दै ती आरोपहरू असत्य भएको जनाएको छ । अफवाह फैलाउनेविरुद्ध कडा कानुनी कारबाही गर्ने चेतावनी दिएको छ । अहिले उनका...
पूरा समाचार पढ्नुहोस्