मनोरञ्जन

नेपथ्य सङ्गीत यात्रा : गीतसँगै सन्देशबाट पनि रमाए चितवनका दर्शक

lokaantar.com | Wednesday, 11 Feb 2026, 08:44 PM
Share
नेपथ्य सङ्गीत यात्रा : गीतसँगै सन्देशबाट पनि रमाए चितवनका दर्शक
नेपथ्य टोलीले ‘हो रामा रामा’ गीतबाट प्रस्तुति शुरू गरेसँगै नारायणगढको क्याम्पा चौरमा अनेकथरि ‘इफेक्ट’ को प्रयोग देखिन थाल्यो । मञ्च धुवाँमय बन्यो, दर्शक घेरामा पताकाहरू उड्न शुरू भए । रङ्गीबिरङ्गी बत्ती फनफनी घुम्न थाले । दर्शकले चिच्याएर माहोललाई थप रोमाञ्चक बनाए । दर्शकको उल्लासमय उपस्थिति माझ नेपथ्यले एक दशक पुरानो गीत ‘हो रामा रामा’ पछि ‘भेडाको ऊन’ र झन्डै साढे तीन दशक पुरानो ‘छेक्यो छेक्यो’ सुनायो । त्यतिन्जेल मैदानका कुनाकाप्चामा रहेका थो...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}