मनोरञ्जन
राजपाललाई सघाउन अघि सरे सलमान, अजयसहितका स्टार
मुम्बई । अभिनेता राजपाल यादवको चेक बाउन्सको मुद्दालाई लिएर धेरै कलाकार उनलाई मद्दत गर्न अघि सरेका छन् । यादव दिल्लीको तिहाड जेलमा छन् । उनलाई ९ करोड भारु तिर्नुपर्ने भएको छ, र यसका लागि बलिउडका केही स्टारहरू सहयोग गर्न तयार भएका छन् । सोनु सूद, गुरमीत चौधरी र तेज प्रताप यादवजस्ता कलाकारले मद्दतको हात बढाएका […]
पूरा समाचार पढ्नुहोस्