निर्वाचनमा कुनै तालमेल हुँदैन, नेकपा एक्लै संसद्मा ठूलो पार्टी बन्छ : प्रचण्ड
khabarhub.com|
Wednesday, 11 Feb 2026, 04:28 PM
Share
कास्की– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल‘प्रचण्ड’ले तोकिएको मितिमै निर्वाचन हने भएकाले निर्वाचन प्रक्रियामा जुट्न निर्देशन दिएका छन् । पोखरामा आज आयोजित पार्टीको जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै संयोजक दाहालले आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन सुनिश्चित भएकाले प्रचारप्रसार अभियानमा सक्रिय हुन काममा जुट्न निर्देशन दिएका हुन् । निर्वाचन हुँदैन की भन्ने द्विविधाबाट मुक्त भई […]