खेलकुद

कर्णाली याक्सको ट्यालेन्ट हन्ट सोमबार

अनलाइनखबर | Sunday, 02 Nov 2025, 08:55 PM
Share
कर्णाली याक्सको ट्यालेन्ट हन्ट सोमबार
१६ कात्तिक, काठमाडौं । कर्णाली याक्स स्पोर्ट्स प्रालिले सोमबार ट्यालेन्ट हन्ट आयोजना गर्ने भएको छ । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका लागि कर्णाली याक्सले स्थानीय प्रतिभावान खेलाडी खोज्न लागेको हो । ट्यालेन्ट हन्ट सोमबार बिहान ७ बजेबाट सुर्खेतको विरेन्द्रनगरमा रहेको इन्डोर हलमा आयोजना हुने कर्णाली याक्सका कन्सल्ट्यान्ट प्रशिक्षक राजु बस्नेतले जानकारी गराएका छन् । […]
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}