विशेष
जेनजी विद्रोहसँगै ब्युँझिएको कांग्रेस फेरि अलमलियो
केन्द्रीय समिति बैठक पटकपटक स्थगित गरेर शीर्ष तहको संवादमा नेताहरू जुटे पनि कांग्रेसमा महाधिवेशनको कार्यतालिकालाई लिएर निकास निस्किन सकेको छैन । शुक्रबारदेखि केन्द्रीय समिति बैठक रोकेर शीर्ष तहका नेताहरू लम्बेतान बैठकमा जुटे पनि समस्या ज्यूँका त्यूँ छ ।
पूरा समाचार पढ्नुहोस्