खेलकुद
एलभिडी झापा महिला गोल्डकपको तयारी पूरा
१६ कात्तिक, काठमाडौं । एलभिडी झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । झापाको शिवसताक्षीमा पहिलोपटक हुन लागेको झापा महिला गोल्डकप आयोजनाका लागि तयारी पूरा भएको हो । प्रतियोगिता यही कात्तिक १७ गतेदेखि २४ गतेसम्म शिवसताक्षीस्थित दुधे रंगशालामा हुनेछ । यसअघि कात्तिक १५ गतेदेखि सुरु हुने भनिएको प्रतियोगिता वर्षाका कारण […]
पूरा समाचार पढ्नुहोस्