खेलकुद
महिला क्रिकेट विश्वकप फाइनल: भारतले दक्षिण अफ्रीकालाई दियो २९९ रनको लक्ष्य
काठमाडौँ । भारतले महिला क्रिकेट विश्वकपको फाइनलमा दक्षिण अफ्रिकालाई २९९ रनको लक्ष्य दिएको छ ।
टस हारेर पहिला ब्याटिंग गरेको भारतले ५० ओभरमा ७ विकेट गुमाउदै २९८ रन बनाएको थियो ।
भारतका लागि शफाली बर्माले सर्बाधिक ८७ रन बनाएकी छन् भने दिप्ती शर्माले ५८ रन बनाएकी थिइन् । त्यस्तै स्मृति मन्धनाले ४५, रिचा घोषले ३४ रन बनाएकी थिइन् ।
त्यसैगरी दक्षिण अफ्रिकाकी बलर आयाबोंगाले ३...
पूरा समाचार पढ्नुहोस्