प्रदेश मुख्य समाचार
प्रधानमन्त्रीलाई मुख्यमन्त्री बानियाँको आग्रह: प्रदेशलाई संघको निकायको रूपमा नहेर्नुस्
१६ कात्तिक, काठमाडौं। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेश सरकारहरू संघीय सरकार मातहतका निकायको रुपमा नहेर्न प्रधानमन्त्री सुशीला कार्कीलाई आग्रह गरेका छन्। प्रधानमन्त्री कार्कीसँग आइतबार भएको सामूहिक छलफलमा मुख्यमन्त्री बानियाँले संविधानले नै व्यवस्था गरेको छुट्टै सरकारलाई संघ सरकारको इकाइका रूपमा हेर्न नहुने बताए। प्रधानमन्त्री कार्कीले आसन्न निर्वाचनका वातावरण निर्माणको सन्दर्भमा आइतबार सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग सामूहिक […]
पूरा समाचार पढ्नुहोस्