राष्ट्रिय समाचार

चुनाव अगाडि महाधिवेशनमा नजाने कांग्रेस संस्थापनको अडान, बैठक मंगलबारसम्म स्थगित

lokaantar.com | आइतबार, 02 नोभेम्बर 2025, 07:02 अपराह्न
Share
चुनाव अगाडि महाधिवेशनमा नजाने कांग्रेस संस्थापनको अडान, बैठक मंगलबारसम्म स्थगित
नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक स्थगित गरेरै महाधिवेशनको विषयमा सहमति जुटाउन खोजिएको प्रयास असफल भएको छ ।  बिहीबार एक दिन चले पनि त्यसयता केन्द्रीय समितिको बैठक नै रोकेर १५ औं महाधिवेशनको विषयमा कांग्रेसले छलफल गर्दै आएको छ । तर संस्थापनले चुनावपछि र इतर पक्षले चुनाव अघि नै महाधिवेशन गर्नुपर्ने अडानबाट पछाडि नहट्दा सहमति जुट्न नसकेको हो । आइतबार केन्द्रीय समिति बैठक नै स्थगित गरेर कार्यवाहक सभापति पूर्णबहादुर खड्काले कार्यसम्पादन समितिको बैठक डाकेका थिए । तर सो बैठकमा पनि संस्थापन र इ...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}