हेडलाइन

एमाले चुनावः हालसम्म खस्यो ५६० मत

kendrabindu.com | Wednesday, 17 Dec 2025, 02:53 PM
Share
एमाले चुनावः हालसम्म खस्यो ५६० मत
काठमाडौं । नेकपा एमाले को ११ औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका निम्ति मतदान जारी छ । बिहान ९ बजेर १० मिनेटमा सुरु भएको मतदानमा यो समाचार तयार पार्दासम्म ५६० जनाले मतदान गरेका छन् । एमाले महाधिवेशनमा २२६३ प्रतिनिधि सहभागी छन् । तीमध्ये अधिकांश मतदानमा सहभागी छन् ।
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?