समाज
मुलामा के हुन्छ, जसले पाचनमा सहयोग गर्छ ?
मुला जमिनमुनि फल्ने तरकारी हो । यसको बोक्रा रातो, सेतो, कालो, बैजनी र गुलाबी हुनसक्छ । यसको स्वाद खल्यो, गुलियो, पिरो र कहिलेकाही केही तितो पनि हुन्छ । जे होस्, यो खाए पछि ताजगीको अनुभूति पक्कै हुन्छ । यो स्वाद जरामा पाइने एन्जाइमहरूबाट आउँछ । यसलाई पकाउँदा यसको तिख्खर स्वाद हल्का हुन्छ । एन्जाइम भन्नाले […]
पूरा समाचार पढ्नुहोस्