राष्ट्रिय समाचार
हर्क साम्पाङका समर्थकहरु भन्छन् : ‘श्रम संस्कृति पार्टी’ले इतिहास रच्नेछ’
काठमाडौं । हर्क साम्पाङका समर्थकहरुले नयाँ विचारको साथमा जन्मिएको ‘श्रम संस्कृति पार्टी’ ले सबै नेपाली जनताको माग पूरा गर्ने दावी गरेका छन् । आइतबार निर्वाचन आयोगबाट पार्टीले मान्यता प्राप्त गरेपछि पत्रकारसँगको कुराकानीमा समर्थकहरुले श्रम संस्कृति पार्टीले इतिहास रच्ने दाबी गरेका हुन् । समर्थक लिजा राईले पार्टीको मुख्य एजेण्डा भनेको देशलाई संस्कृति, प्रविधि र प्रकृतिसँग जोडनु […]
पूरा समाचार पढ्नुहोस्